
१ चैत, काठमाडौं । अघिल्लो दिन एकै पटक १६०० रुपैयाँले बढेको सुनको मूल्य बुधबार भने स्थिर रहेको छ । बुधबार चाँदीको मूल्यमा समेत कुनै बदलाव नदेखिएको नेपाल सुनचाँदी महासंघले जानकारी गराएको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ५ हजार ७ सय, तेजावी सुनको मूल्य १ लाख ५ हजार २ सय र चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि यही भाउमा सुन र चाँदीको कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4