+
+

ओलीले मध्यपहाडी लोकमार्गबाट पूर्वपश्चिम यात्रा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १७:००

२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो वैशाखमा मध्यपहाडी लोकमार्गमा पूर्वपश्चिम यात्रा गर्ने बताएका छन् ।

बिहीबार नेपाल ल क्याम्पसमा कानुनका विद्यार्थीहरुसँगको अन्तर्क्रिया कार्यक्रममा उनले वैशाखको मध्यदेखि जेठको मध्यसम्म पूर्वदेखि पश्चिमसम्म यात्रा गर्ने बताएका हुन् ।

पहाडी क्षेत्र जोड्दै पाँचथरदेखि डडेल्धुरासम्म मध्यपहाडी राजमार्ग निर्माण भइरहेको छ । तर हालसम्म राजमार्गको निर्माण भने पूरा भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?