२ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालका गुल्सन झाले अर्धशतक बनाएका छन् ।
बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईविरुद्धको खेलमा गुल्सनले ५० रन पूरा गरेका हुन् । उनले ४८ बलमा अर्धशतक पूरा गरेका हुन् ।

प्रतिक्रिया 4