
५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सत्य निरुपण र मेलमिलाप आयोग सम्बन्धी विधेयक फास्ट ट्रयाकबाटै पारित गर्नु पर्ने बताएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा पत्रकारसित कुरा गर्दै उनले दुई वटै विधेयक पारित नहुँदा अझै पनि शान्ति प्रक्रियाको काम बाँकी रहेकाले यो विधेयक पारित गरेर अघि बढ्नु पर्ने बताए ।
सत्य निरुपण र मेलमिलाप आयोग सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट अघि बढाउँदा नेकपा एमालेले आपत्ति नजनाए राम्रो हुने निधिले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4