
१३ चैत, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई सय र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार, तेजावी सुनको मूल्य १ लाख ८ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार २ सय, तेजावी सुनको मूल्य १ लाख ८ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4