
१५ चैत, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलाम १० रुपैयाँले बढेको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार र चाँदीको मूल्य १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ८ हजार, तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय र चाँदीको मूल्य १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4