
१५ चैत, काठमाडौं । मन्त्रिपरिषदमा दलहरुले प्राप्त गर्ने मन्त्रालय र संख्या टुंगाउनका लागि सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा दश दलको बैठक बसिरहेको छ । सत्ताघटक दलका नेताहरुका अनुसार आज नै केही मन्त्रीलाई शपथ गराउने तयारी छ ।
पूर्ण आकारको मन्त्रिपरिषद भने मन्त्रालयको भागवण्डा टुंगो लगाएपछि बनाउने सत्तारुढ गठबन्धनको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4