
१६ चैत, काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनका मूल्य तोलामा ३ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ८ हजार २ सय, तेजावी सुनको मूल्य १ लाख ७ हजार ७ सय र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ८ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख ८ हजार र चाँदीको मूल्य १ हजार ३६५ रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4