
१७ चैत, काठमाडौं । मिटरब्याज पीडित र सरकारबीचको वार्ता शनिबारसम्मका लागि स्थगन भएको छ । पुनः छलफल गर्नेगरी वार्ता शनिबारसम्मका लागि स्थगन भएको संघर्ष समिति सदस्य संघर्ष दाहालले बताए ।
‘वार्ता शनिबार ११ बजेसम्मका लागि स्थगन भएको छ,’ उनले भने, ‘हामी प्रधानमन्त्री पनि भेट्न चाहान्छौं ।’
वार्तामा अबका दिनमा के-के गर्ने भन्ने विषयमा सहमति जुटेपनि हालसम्म पीडित भएका किसानलाई न्याय दिलाउनका लागि कस्तो निर्णय गर्ने भन्नेमा वार्ता अड्किएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4