
२० चैत, तनहुँ । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् ।
उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् ।
१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।
यहाँ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4