
२५ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।
सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेका हुन् ।
सभामुखको कार्यकक्ष, सिंहदरबारमा छलफल जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4