
२५ चैत, काठमाडौं । ललितपुरको बखुण्डोलमा निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीयबासिन्दा त्रसित भएका छन् ।
अपार्टमेन्ट बनाउनका लागि डोजर लगाएर गहिरो जग खनेका कारण वरपरका घर भासिएको स्थानीबासिन्दाले बताएका छन् ।
कुनै कुनै घर त एक तला नै भासिएका छन् भने कतिपय घरको कम्पाउन्डमा चिरा परेको छ ।
अपार्टमेन्टका कारण आफूहरुको घर भासिएको भन्दै उनीहरुले बास बस्ने ठाउँसमेत नभएकाले आवश्यक व्यवस्था मिलाउन माग गरेका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4