
२६ चैत, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन र चाँदीको मूल्य शुक्रबारकै मूल्यमा किनबेच भइरहेको छ ।
महासंघका अनुसार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय र चाँदीको मूल्य १ हजार ४४० रुपैयाँ तोकिएको छ ।
गत २२ चैतमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख ११ हजार र तेजावी सुनको मूल्य १ लाख १० हजार ४५० रूपैयाँ पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4