
काठमाडौं । ‘आईएमई पे’ बाटै आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण गर्न सकिने भएको छ ।
सेवाग्राहीहरुले आईएमई पे एप डाउनलोड गरी आईएमई पे एप मार्फत इन्स्योरेन्सको ‘पे प्रिमियम’ मा गई ‘आईएमई लाइफ नवीकरण’ क्लिक गरी मागिएको विवरण भरेपछि केही सेकेन्डमै आफ्नो पोलिसी नवीकरण गर्न सक्ने कम्पनीले जनाएको छ ।
उक्त सेवा ग्राहकहरुलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नवीकरण गर्न प्रोत्साहान गर्ने उदेश्यका साथ उपलब्ध गरिएको कम्पनीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4