
२७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।
उनलाई प्रधानमन्त्री प्रचण्डले सोमबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।
आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको पूर्वअध्यक्ष हुन्।
यसअघि उनी २०७३ सालमा पनि प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4