
२८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ ।
मध्याह्न १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे छलफल हुनेछ । आफ्नो भागमा परेका समितिको सभापतिमा कसलाई पठाउने भन्नेबारे बैठकले निर्णय गर्ने एक सांसदले बताए ।
अहिले मिनी संसदको रुपमा रहेका संसदीय समिति बनिसकेका छैनन् । त्यसका लागि तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4