
फाइल तस्वीर
२८ चैत, काठमाडौं । सरकारले विदेशबाट आयात गरेको तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको आज बसेको बैठकले मूलुकबाहिरबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णय बारे जानकारी दिँदै एक मन्त्रीले भने,‘सरकारले बाहिरबाट ल्याएको तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय भएको समाचारहरु आइरहेका थिए । त्यो सत्य थिएन,’ एक मन्त्रीले भने,‘बाहिरबाट आएको तरकारीमा विषादी परीक्षण गर्ने सरकारले निर्णय गरेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4