
४ वैशाख, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार, तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको छ ।
आइतबार पनि सुन र चाँदीको खरिद बिक्री सोमबारकै मूल्यमा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4