
५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रलाई मातृ शोक परेको छ ।
मिश्रका आमा धनमाया मिश्रको २ वैशाखमा ८४ वर्षको उमरेमा झापाको दमक-९ स्थित आफ्नै निवसमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमान, चार छोरा र दुई छोरीहरु छन् । डेपुटी गभर्नर मिश्र उनका कान्छो छोरा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4