+
+

सिंहदरबारमा शीर्ष नेताको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १५:१९

११ वैशाख, काठमाडौं । सिंहदरबारमा शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?