
काठमाडौं | आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ मा अब एनएमबि बैंकको खाता भएका ग्राहकहरुले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।
आईएमई पे र एनएमबि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकहरुले आफ्नो एनएमबि बैंकको मोबाइल बैंकिङ प्रयोग गरी सिधै एपबाट आईएमई पेमा पैसा लोड गर्न सक्नेछन् ।
ग्राहकहरुलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उदेश्यका साथ सो सुविधा सुचारु गरिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4