+
+

 विधायन समिति सभापतिको निर्वाचन २५ गते

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते २१:२५

१५ वैशाख, काठमाडौं। राष्ट्रिय सभाको विधानय व्‍यवस्थापन समितिका सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल जारी गरेको सूचना अनुसार विधायन व्‍यवस्थापन समितिका सभापतिको निर्वाचन वैशाख २५ गते हुन लागेको हो ।

सूचना अनुसार वैशाख २४ गते राष्ट्रिय सभाको नियमावली २०७५ को नियम १५० को उपनियम २ अनुसार सभापनिको लागि प्रस्ताव गर्ने र सोही दिन सूची प्रकाशन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?