
१७ वैशाख, जनकपुरधाम । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरिएको छ ।
कार्यालयको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले उदघाटन गरेका हुन् ।
अब मिटरब्याज सम्बन्धी कामकारबाही यस कार्यालयबाट हुनेछ । मिटरब्याज पीडितको आन्दोलनको क्रममा सहमति अनुसार सरकारले केही दिन अघि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4