+
+

पोखराको अमरसिंह चोकमा सेलवेजको नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १८ गते १३:३८

काठमाडौं । सेलवेज डिपार्टमेन्ट स्टोरले पोखराको अमरसिङ  चोकमा  नयाँ शाखा  विस्तार गरेको छ ।

अमरसिंह चोक  शाखा सञ्चालनको अवसरमा ग्राहकहरुलाई अत्यावश्यक पर्ने खाद्य वस्तुहरुमा भारी छुट प्रदान गरिएको सेलवेजले जनाएको छ ।

सेलवेजका अनुसार किचन तथा घरायसी सामग्रीहरूमा १०-१५ प्रतिशतसम्मको छुट प्रदान गरिएको छ।

अमरसिङ चोक  शाखाले आफ्ना सेवाग्राहीको सहजीकरणका लागि १५-३१ वैशाखसम्म भाइबर तथा ह्वाट्सएप मार्फत सामान अडर गर्न सकिने र फ्री होम डेलिभरिको व्यवस्था समेत मिलाइएको पोखराका प्रमुख व्यवस्थापक दयाल गिरीले जानकारी दिए ।

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?