
१८ वैशाख, काठमाडौं । ७ वैशाखमा हत्या भएकी काठमाडौं कपन सरस्वतीनगरकी निरा पाण्डे आचार्यको सोमबार अन्त्येष्टि गरिएको छ ।
प्रहरीले आइतबार हत्यामा संलग्नको आरोपमा झापाबाट विनोद बिकलाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निराको घर पक्षका आफन्तसँग छलफल गरेर शव जिम्मा लगाएको हो ।
तर माइती पक्षले भने प्रहरीको अनुसन्धानमा चित्त नबुझेको भन्द अन्त्येष्टिमा सहमति जनाएको छैन ।
निराको सोमबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको आफन्त प्रकाश श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4