
२४ वैशाख, पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने मनोनित भएका छन् ।
संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आइतबार न्यौपानेलाई प्रमुख सचेतक मनोनित गरेका हुन् । न्यौपाने गोरखा क्षेत्र नम्बर १ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4