
२९ वैशाख, काठमाडौं । शुकबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य ५५ रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार २५० र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४३० रुपैयाँमा तोकिएको थियो ।
नाेट : सुनचाँदीको मूल्य घटेको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । सं.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4