
३० वैशाख, काठमाडौं । भ्रष्टाचारको विरोधमा शनिबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा प्रदर्शन भएको छ । दिउँसो १ बजेदेखि सर्वसाधारण, नागरिक अगुवा र विभिन्न पार्टीका नेताको सहभागितामा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको हो ।
प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत नेता सहभागी भएका छन् ।
प्रदर्शनका सहभागीले दाइभाउजु मात्र होइन, भ्रष्टाचारी भए मेरै आमाबाबुलाई पनि कारबाही गर, भन्नेछौं हामी बारम्बार भ्रष्टाचारीलाई कारागारलगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4