
३० वैशाख, काठमाडौं । काठमाडौंमा बसोबास गर्ने किरात समुदायले शनिबार टुँडिखेलमा साकेला नाचेका छन् ।
बुद्ध पूर्णिमापछिको दोस्रो शनिबार उनीहरुले परम्परागत जातीय भेषभूषा लगाएर र बाजागाजा सहित साकेला नाचेका हुन् ।
उभौली पर्वको अवसर पारेर काठमाडौंमा बसोबास गर्ने पूर्वी नेपालका किरात समुदायले साकेला नाचेर आपसमा खुशियाली साटासाट गरेका हुन् ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4