
५ जेठ, काठमाडौं । युवा र उद्यमशीलतासँग सम्बन्धित सबै कोषलाई अब एकीकरण गरिने भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
हाल उपलब्ध जनसांङ्खिक लाभलाई पूर्ण उपयोग गर्न र भविष्यमा जनशक्ति अभाव हुन नदिन राष्ट्रिय जनसंख्या नीतिमा पुनरवलोकन गरिने समेत सरकारको घोषणा छ । राष्ट्रिय युवा नीतिमा समेत पुनरवलोकन हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4