
७ जेठ, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
आइतबार छापावाल सुनको मूल्य एक लाख १० हजार, तेजावी सुनको मूल्य एक लाख ५ हजार ५ सय र चाँदीको मूल्य एक हजार ३८५ रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ९ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ८ हजार ७ सय र चाँदीको मूल्य एक हजार ३७० रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4