
काठमाडौं | आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ बाट एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले रु. १२५ प्लस क्यासब्याक पाउने भएका छन् ।
‘आईएमई पे’ बाट टिकट काट्ने सेवाग्राहीले एयरलाइन्स कम्पनी बमोजिमको ७५ रुपैयाँ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आईएमई पेको ‘बोनस’ नामक प्रोमोकोड प्रयोगमा थप ५० रुपैयाँ गरी कम्तीमा १२५ रूपैयाँ प्लस वा सो भन्दा बढी क्यासब्याक पाउन सक्नेछन्।
उक्त प्रोमोकोड ७ जेठदेखि ६ असार २०८० सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4