+

मनाङसँग बराबरीमा रोकियो चर्च ब्वाइज

२०८० जेठ  ११ गते १७:१४ २०८० जेठ ११ गते १७:१४
मनाङसँग बराबरीमा रोकियो चर्च ब्वाइज

११ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड क्लब मनाङ मर्स्याङ्दी क्लबसँग बराबरीमा रोकिएको छ ।

च्यासल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले मनाङसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीपछि चर्च ब्वाइजले २१ खेलबाट ३८ अंक जोडेको छ र दोस्रो स्थानको मछिन्द्र एफसीमाथि ३ अंकको अग्रता बनाएको छ ।

मनाङ भने २१ खेलबाट २५ अंक जोडेर ११औं स्थानमा छ ।

चर्च ब्वाइज युनाइटेड मनाङ मर्स्याङदी क्लब शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय