
१२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालले प्रमुख सचेतकमा प्रदीप यादवलाई नियुक्त गरेको छ ।
जसपा संसदीय दलका नेता उपेन्द्र यादवले दलको विधान २०७८ को धारा १३ (१) अनुसार प्रदीपय यादवलाई प्रमुख सचेतक नियुक्त गरेको बताएका छन् ।
प्रदीपय यादव पर्सा १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4