
फाइल तस्वीर
१४ जेठ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ८ महिनामा १४१ वटा तुइन विस्थापित गरेको छ ।
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार चालु आव २०७९ फागुनसम्म ९ हजार ६६७ झोलुङ्गे पुल र ६५३ सडकपुल निर्माण भएको उल्लेख छ ।
सर्वेक्षण अनुसार सोही अवधिमा पहिचान भएका १४३ तुइनमध्ये १४१ तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4