
१५ जेठ, काठमाडौं । सरकारले नवप्रर्वधनात्मक स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा .प्रकाशशरण महतले यस्तो व्यवसायको प्रोत्साहन गर्न एक अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणाा गरे । साथै स्टाटर्अपमा भेन्चर र प्राइभेट इक्विटी फण्डले लगानीको वातावरण बनाइने पनि मन्त्री महतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4