
१५ जेठ, काठमाडौं । सरकारले ‘वाटर फ्रम द हिमालय’ नामो ब्राण्डिङ गरेर नेपालको हिमाली क्षेत्रको मिनिरल वाटर र तथा प्रशोधित पानी निर्यात गर्न सहजीकरण गर्ने घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ढुंगा र गिटीको निकासी गर्न आधार तयार गर्ने बताए ।
‘वातावरणलाई नकारात्मक असर नगर्ने गरी मापदण्ड बनाइ वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानमा ढुंगा र गिटी निकासा गर्न आधार तयार गरिनेछ,’ अर्थमन्त्री महतले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4