
१५ जेठ, काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलको विकल्पका रूपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा गरेको छ । यस आयोजनाको पूर्व तयारीका लागि बजेट छुट्याएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए ।
यस वर्ष वातावरणीय प्रभाव मूल्यांकन, जग्गा प्राप्तिसहितका पूर्वतयारीका काम सक्ने उनले बताए । लगानीको मोडालिटी टुंग्याएर निर्माण कार्य चाँडै अगाडि बढाइने बजेटमा घोषणा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4