
१५ जेठ, काठमाडौं। सरकारले २०८१ वैशाख १ गतेदेखि वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुर्याउने भन्दै सुर्ती तथा गुट्खा प्याकिङ गर्दा प्लाष्टिक प्रयोग गर्न नपाउने भएको छ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०-०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै अन्तःशुल्क लाग्ने सुर्ती तथा गुट्खाजन्य पदार्थको प्याकिङ गर्दा जैविक पदार्थबाट मात्रै गर्न पाउने घोषणा गरेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4