
१५ जेठ, काठमाडौं । सरकारले तयारी वस्तु र कच्चा पदार्थ आयातमा लाग्ने भन्सार दरमा परिवर्तन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो परिवर्तन गर्ने घोषणा गरेका हुन् ।
तयारी वस्तु र कच्चा पदार्थ आयात गर्दा एक तहको भन्सार महसुल कम हुने नीतिअनुसार तयारी वस्तुमा भन्दा कच्चा पदार्थमा कम भन्सार लाग्ने गरी व्यवस्था गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4