
१५ जेठ, काठमाडौं। सरकारले मदिरा र सूर्तिजन्य उद्योगलाई स्थानान्तरणको नीति लिएको छ ।
बजेट २०८०-८१ को नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्रि डा प्रकाश शरण महतले यस्तो घोषणा गरेका हुन् ।
‘मदिरा र सूर्तिजन्य उद्योगलाई औद्योगिक करिडोर वा औद्योगिक क्षेत्रहरूमा क्रमशः स्थानान्तरण गर्ने व्यवस्था मिलाइनेछ, ’ बजेटमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4