
काठमाडौं | ‘आईएमई पे’ र निसर्ग अस्पताल बीच छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालबाट सेवा लिएबापतको भुक्तानी ‘आईएमई पे’ मार्फत गर्ने ग्राहकले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थराज पन्त र आईएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरे ।
१ वर्षसम्मका लागि भएको सम्झौतामा अस्पतालबा विभिन्न सेवा लिए बापत आईएमई पेबाट भुक्तानी गर्ने ग्राहकले ५ देखि २५ प्रतिशतसम्म छुट पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4