+
+

सुनको मूल्य तोलामा ९ सयले वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २३ गते १२:२१

२३ जेठ, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ९ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?