
२४ जेठ, काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलामा १४ सय २० रुपैयाँमा स्तिर छ ।
आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ७ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4