+

लिग सकिने बेलामा एन्फाले पायो मुख्य प्रायोजक

२०८० जेठ  २४ गते १४:३२ २०८० जेठ २४ गते १४:३२
लिग सकिने बेलामा एन्फाले पायो मुख्य प्रायोजक

२४ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग सकिने बेलामा मुख्य प्रायोजक पाएको छ ।

९ फागुनदेखि सुरु भएको लिगमा अहिले २५औं चरणको खेल चलिरहेको छ र चर्च ब्वाइज क्लब च्याम्पियन भइसकेको छ । अब जम्मा १० खेल मात्र बाँकी छ ।

लिग अन्तिम चरणमा पुगिसकेको अवस्थामा एन्फाको आपतकालीन बैठकले मुख्य प्रयोजकका रुपमा कतार एयरवेजको प्रस्ताव स्वीकार गरेको छ ।

यो वर्ष २०२३ का लागि ५० हजार र २०२४ का लागि १ लाख ५० हजार अमेरिकी डलरको प्रायोजन प्रस्ताव स्वीकार गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।

एन्फा कार्यसमिति कतार एयरवेज शहीद स्मारक लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय