
काठमाडौं | ‘आईएमई पे’ बाट आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने ग्राहकहरूले एक हजार रूपैयाँसम्म क्यासब्याक पाउने भएका छन् ।
सेवाग्रहीहरुले आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर अर्थात् एक हजार रूपैयाँसम्म क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ ।
१४ वैशाखदेखि ३१ साउन २०८० सम्म लागु हुने यस अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आईएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरमा बसरे भुक्तानी गर्न सक्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4