वीर अस्पतालले सञ्चालनमा ल्यायो राष्ट्रिय ब्रेन ट्युमर केन्द्र 

काठमाडौं । वीर अस्पतालले राष्ट्रिय ब्रेन ट्युमर केन्द्र सञ्चालनमा आएको छ । बिहीबार ब्रेन ट्युमर दिवसको अवसर पारेर अस्पतालका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्रकुमार बस्नेतले केन्द्रको उद्घान गरे । ब्रेन ट्युमर केन्द्रमा एक सातासम्म निःशुल्क सर्र्जरी गरिने जानकारी दिइयो । कार्यक्रममा बोल्दै वीर अस्पताल न्युरो सर्जरी विभागका प्रमुख प्रा. डा. राजीव झाले ब्रेन … Continue reading वीर अस्पतालले सञ्चालनमा ल्यायो राष्ट्रिय ब्रेन ट्युमर केन्द्र