
काठमाडौं । अक्षय कुमार र परिणिती चोपडा स्टारर फिल्म ‘द ग्रेट इण्डियन रेस्क्यु’को रिलिज मिति घोषणा भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म आगामी ५ अक्टोबरमा रिलिज हुनेछ ।
टीनु सुरेश देसाई निर्देशित फिल्मले भारतीय पूर्वसैनिक जसवन्त सिंह गिलले कोइला खानीबाट उद्धार गर्ने मिसनको नेतृत्व गरेको कथा प्रस्तुत गर्छ ।
बाशु भगनानी, दीपशिखा देशमुख, फैकी भगनानी र अजय कपुरले निर्माण गरेको फिल्ममा गौरव प्रतीक, राजेश शर्मा, रवि किशन, कुमुद मिश्र लगायतको पनि अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4