
१ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले सांसदहरुको छनोटमा योजना सञ्चालन गर्न बजेट विनियोजन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गर्दै प्रत्येक प्रदेश सभा क्षेत्रका लागि ३ करोड विनियोजन गरेका हुन् ।
उनले प्रदेश सभा निर्वाचन क्षेत्रमा सडकका लागि प्रदेश सभा सदस्यले छानेको योजना न्यूनतम ५० लाख, अन्य पूर्वाधारका लागि न्यूनतम २५ लाखको योजना हुनुपर्ने उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4