+
+

कर्णाली प्रदेशमा व्यक्तिगत सवारी साधन दर्ता गर्दा शुल्क नलाग्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १९:१९

१ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशमा दर्ता हुन आउने व्यक्तिगत सवारी साधनलाई दर्ता शुल्क मिनाहाको घोषणा गरेको छ ।

शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कर्णाली प्रदेश सरकारले यस्तो कार्यक्रम अघि सारिएको बताएका हुन् । जसअन्तर्गत अन्य प्रदेशबाट नामसारी गरी उक्त प्रदेशमा आउने सवारी साधनले दर्ता शुल्कमा शतप्रतिशत छुट पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?